"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उप महानगरपालिको मेयरमा काँगे्रसले पुनः नृप बहादुर वड लाई दोह¥याउने

No data was found

Khabar Raftar

धनगढी उप महानगरपालिको मेयरमा काँगे्रसले पुनः नृप बहादुर वड लाई दोह¥याउने
धनगढी, २६ फागुन । नेपाली काँग्रेसले धनगढी उप महानगरपालिकाको मेयरमा पुनः नृप बहादुर वडलाई दोह¥याउने भएको छ । काँग्रेसका तर्फबाट मेयरका निर्विकल्प उम्मेदवार वडले पार्टीको स्वीकृति पछि केही दिनमा उम्मेदवारी घोषणा गर्ने भएका छन । धनगढी उप महानगरपालिकामा काँग्रेसका तर्फबाट उपमहागरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदमा वड बाहेक कसैको दावी नरहेको पार्टी हाईकमाण्डले जनाएको छ ।

मेयरका रुपमा वडको पाँच वर्षे कार्यकाल सन्तोषजनक रहनुका साथै जनता र पार्टीका कार्यकर्ता माझ लोकप्रिय रहेकोले वडलाई मेयरमा पुनः दोहर्याउने निर्णयमा पुगेको पार्टी हाईकमाण्डले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा, विस्तारै चुनावी सरगर्मी पनि बढ्न थालेको छ । नेपाल सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको मिति घोषणा गरेसंगै चुनावी माहोल विस्तारै तात्न थालेको छ। निर्वाचनको तयारीका लागि मुलधारका दलहरु जुटिसकेका छन् । दलहरुले उम्मेदवार घोषणा नगरे पनि भित्रभित्रै चुनावका लागि कसरत गरिरहेका छन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत