"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

साँफेबगर नगरपालीकाले १ हजार ३ सय ८३ परिवारलाई गरिब परिचयपत्र वितरण ग¥यो

Khabar Raftar

फागुन २६ अछाम – अछामको साँफेबगर नगरपालिकाले १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले १४ वटै वडाका १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरेको जानकारी गराउनु भयो ।
अति गरिब (रातो कार्ड) ५ सय ८३ परिवार, गरिब (पहेँलो कार्ड) ४ सय ३८ परिवार र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार रहेको उनले बताए । साँफेबगर नगरपालीका वडा नम्बर–१४ पातलकोटमा २ सय गरिब परिवार रहेका छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५.२५ गरिब परिवार रहेका छन् ।

गरिबको सूचीमा रहेका परिवारलाई नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा राखिने मेयर कुँवरले बताउनु भयो । परिचयपत्र पाएका परिवार भित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि उनले जानकारी गराउनु भयो ।

भर्खरै

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु
बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा
सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ
बाजुरामा आयोडिनयुक्त नुनको अभाब
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ
तिन लाख ७२ हजार ४ सय ४०रुपैया मूल्य बराबरको अबैध समान बरामद
धनगढीबाट ७ जना जुवाडे पक्राउ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

janaki gapa

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

eab7f279-5fb7-429c-90c3-f74ff7d547ff

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

222-1

बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा

447900941_451502587663183_4059708328582411832_n

सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ

nun-bajura-photo

बाजुरामा आयोडिनयुक्त नुनको अभाब

Karan-Pariyar

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

pakrau

बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ