"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संक्रमीतको संख्या फेरी बढन थाल्यो,थप २ सय २४ जनामा सङ्क्रमणको पुष्टि

No data was found

Khabar Raftar

फागुन २५ काठमाण्डौ । पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ । दैनिक एक सय भन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्लो दुई दिन यता कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

१० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १ सय ५६ जना गरी थप २ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हो । मंगलबार १ सय ९४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

त्यसैगरुी मंगलबार थप २ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितको सङ्ख्या बढे पनि संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । हाल देशभर ५ हजार ६ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु