"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गाउँपालिका उपाध्यक्षलाई एमालेले कारवाही ग¥यो

No data was found

Khabar Raftar

फागुन २५ बैतडी । एमालेले बैतडीको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ । एमालेले उपाध्यक्ष चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
मंगलबार नेकपा एमालेले जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेकाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उल्लेख गरिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै उनलाई कारबाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका पाँच जना प्रमुख÷उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानविन गरी कारबाही गर्न दिएको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र वेवास्ता गर्दै हिड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्व बिरुद्ध जाने र बिरोधी पार्टीसँग साठगाठ गरी पदीय आचरणको दुरुपयोग गरेको पाईएकोले उनलाई कारबाही गरिएको जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएको, पार्टीको हित विपरीत काम गरेको र स्पष्टीकरण सोध्दा समेत नदिएकोले चन्दमाथि कारवाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा एमालेबाट कारबाहीमा परेकी चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिएकी छन् । एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नाका लागि आजको दिन ऐतिहासिक भएको बताएकी छन् । उनले आफूले सामन्तवादीहरुको शोषणबाट मुक्ती पाएको दिन भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत