"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कांग्रेसले दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित भएको बजेटको विवरण माग

No data was found

Khabar Raftar

फागुन २५, बैतडी । कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित भएको बजेटको विवरण माग गरेको छ। यसअघि २०७७ साल साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकाले अहिलेसम्म सूचना नपाएको भन्दै फेरि पत्राचार गरिएको हो।

No data was found

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४र७५ देखि २०७८र७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताए।

दोगडाकेदार गाउँपालिकाले यसअघि पनि सूचना दिन आनाकानी गरेको कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टको आरोप रहेको छ। उक्त पालिकामा एमाले नेतृत्वको सरकार रहेको छ। विवरण उपलब्ध नगराए विभिन्न आन्दोलनका कार्यक्रम गरिने जनाइएको छ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त