"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कांग्रेसले दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित भएको बजेटको विवरण माग

Khabar Raftar

फागुन २५, बैतडी । कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित भएको बजेटको विवरण माग गरेको छ। यसअघि २०७७ साल साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकाले अहिलेसम्म सूचना नपाएको भन्दै फेरि पत्राचार गरिएको हो।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४र७५ देखि २०७८र७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताए।

दोगडाकेदार गाउँपालिकाले यसअघि पनि सूचना दिन आनाकानी गरेको कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टको आरोप रहेको छ। उक्त पालिकामा एमाले नेतृत्वको सरकार रहेको छ। विवरण उपलब्ध नगराए विभिन्न आन्दोलनका कार्यक्रम गरिने जनाइएको छ।

भर्खरै

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
कृषीलाई आधुनीक रुपमा विकास गरौ
स्थानीय तह उपनिर्वाचनका लागी २६ वटा दलले दर्ताका लागि निवेदन दिए
सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ
आर्थिक अभावमा बैतडीको हिराको उपचारमा समस्या
बाजुराको जगन्नाथमा निर्मीत १० शैप्या अस्पतालको पूर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन गरिने
भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने
बैतडीका बजारपिच्छे म्याद नाघेका सामग्री
नव निर्मित मन्दिरको नगर प्रमुख भट्टद्वारा उद्घाटन
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

धेरै कमेन्ट गरिएको

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

balatkar

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कृषीलाई आधुनीक रुपमा विकास गरौ

nirbacahn

स्थानीय तह उपनिर्वाचनका लागी २६ वटा दलले दर्ताका लागि निवेदन दिए

godawri

सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ

hira

आर्थिक अभावमा बैतडीको हिराको उपचारमा समस्या

jaganath-hospital239_Facebook

बाजुराको जगन्नाथमा निर्मीत १० शैप्या अस्पतालको पूर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन गरिने

1692008068-9nCY8

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

Khadya-1727925708

बैतडीका बजारपिच्छे म्याद नाघेका सामग्री