"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्तराष्ट्रिय नारी दिवशको महत्व

No data was found

Khabar Raftar

आज १ सय १२ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवश ,नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी यो दिवश धुमधामसंग मनाईदै आएको छ ।

विगतका वर्षहरुमा योदिवसलाई त्यती तामझामका साथ मनाउन नसकिएको भए पनि यस वर्ष दिवशलाई उल्लासमय बाताबरणमा मनाईएको छ । अन्र्तराष्ट्रिय दिवसको महत्व आफैमा विषेस रहेको छ । सन् १८७५ मार्चमा अमेरिकाको गार्मेन्टमा कार्यरत श्रमिक महिलाहरूले आठ घन्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन सहित मताधिकारको अधिकार, ट्रेड युनियन अधिकार, शिशु स्याहार केन्द्रको व्यवस्था, समान शिक्षा र समान कामको माग गर्दै हड्ताल गरेको दिनलाई संसार भरका महिलाहरुले उत्सबका रुपमा मनाउदै आएका छन ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्रा्ष्ट्रिय महिला सम्मेलनले पारित गरेको निर्णय अनुसार यो दिवस संसार भरी विजय उत्सवको रुपमा मनाउने गरिएको छ । यद्यपी नेपालमा भने सन् १९७५ देखि अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिएको छ ।

यो दिवस मनाईरहदा अझै तमाम दिदिबहिनीहरु घरेलु हिंसाका शीकार भएका छन । बलात्कार हत्या हिंसाका शिकार हुदै आएका छन । अझै महिलाहरु आफनो पीडापोख्न सक्ने अबशथामा छैनन । राज्यले करोडौ रुपैया खर्च गरेको लगानी बालुवाको पानी भएको छ । महिलाहरुलाई समान ज्याला देखि लिएर हरेक कुरामा राज्यले अगाडी सार्न आवश्यक छ । अन्तराष्ट्रिय नारी दिवसको महत्व बुझेर महिला हिंसाको अनत्य गर्न जरुरी छ ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए