"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जंगली हात्तीको बथानद्वारा कञ्चानपुरमा केरा खेतीमा क्षेति

No data was found

Khabar Raftar

फागुन २४ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –१ खजुवापट्टीमा जंगली हात्तीको बथानले केरा खेतीमा क्षति पु¥याएको छ । मंगलवार बिहान सबेरै केरा फार्ममा पसेको हात्तीको बथाानले एक हजार वटा भन्दा बढी केराका बोट मारेर क्षति पू¥याएको हो ।

बजारमा लैजानका लागि तयारी अवस्थामा राखिएका केरामा हात्तीले क्षति गरेको फार्मका सञ्चालक जगन्नाथ जोशीले बताए । उनले हात्तीको बथानले एक बिघामा लगाइएको केराका बोट ढालेर क्षेति पु¥याएको जानकारी गराए ।

केराको घडी फल खाँदासम्म खाएको छ‚‘बाँकी रहेको खुट्टाले कुल्चेर नोक्सान गरेको छ उनले भने । करिब २० वटा हात्तीको बथानले धेरै नोक्सान गरेको जोशीले
बताए । राति फर्केर आउने सम्भावना रहेकाले चिन्तित रहेको उनले बताए ।
निकुञ्जका कर्मचारी, प्रहरी र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले हात्तीले क्षति पु¥याएको फार्मको अवलोकन गरेको बताउदै उनले क्षतिबारे स्थलगत मुचुल्का समेत तयार गरेको जानकारी गराए ।

जोशीले सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाको चलनभोगमा रहेको ६ विघा जग्गा लिजमा लिएर केरा फार्म सञ्चालन गरेको बताए ।
विद्यालयको १२ बिघामध्ये ६ बिघामा केरा खेती र अन्य जग्गामा प्याज लगायतको तरकारी खेती लगाएको बताउदै उनले विद्यालयलाई वार्षिक रुपमा ६ लाख रूपैयाँ बुझाउने गरी जग्गा भाडामा लिएको जोशीले जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत