"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सहिद परिवारलाई सम्मान गरौ

No data was found

Khabar Raftar

जसले देशका लागी ज्यान गुमाए तिनै सहिदहरुका परिवारलाई आज नेताहरुले विर्सदै गएका छन । सहिदको रगतमा टेकेर सत्तामा पुगेका नेताहरुको सहिद प्रतिको आजको ब्याबहार देख्दा सहिदको अपमान जस्र्तै भएको देखिन्छ । सबैले सहिद परिवारलाई विर्से पनि मधेश सरकारले भने सम्मान गरेको छ ।

No data was found

माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जना सहिदका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेर मधेस सरकारले गरेको सम्मान आफैमा महत्वपूर्ण छ । १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरे पछि सहिद परिवारका सदस्यहरुले पनि गर्ब महसुस गरेका छन । शासन ब्याबश्था परिबर्तन गर्न यस्ता थुप्रै ब्याक्तिहरुले नेपालका हरेक जिल्लामा ज्यान गुमाएका छन ।

मधेस सरकारबाट सिकेर अन्य प्रदेस सरकारले पनि सहिद परिवारलाई सम्मान गर्न आवश्यक छ । शहीद परिवारलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले बिभिन्न तालिम सञ्चालन गरी आत्म निर्भर बनाउने लक्षय लिएको मधेस सरकारबाट अन्य प्रदेस सरकारले पनि पाठ सिक्न आवश्यक छ । सहिदका परिवारलाई बालबालीकाहरुलाई प्रदेश सरकारले पढाउने जिम्मा लिन आवश्यक छ । सहिद परिवारलाई सम्मान गरी सुहयोग गर्न आवश्यक छ र सहिदहरुको सपना साकार पार्न सहिदले देखाएको बाटो हिड्न आवश्यक छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ