"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बास कैलालीद्धारा भ्रष्टाचार विरुद्ध मालपोत कार्यालयका प्रमुखलाइ ज्ञापन पत्र

No data was found

Khabar Raftar

फागुन २० धनगढी । बास कैलालीले भ्रष्टाचार विरुद्ध मालपोत कार्यालय प्रमुखलाइ ज्ञापन पत्र बुझाएको छ ।
शुक्रवार बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र के.सी.लाई मालपोत कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न १० बुदे ज्ञापनपत्र बुझाएको जानकारी गराएका हुन ।
असल शासन स्थापनाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बासले शुक्रबार मालपोत कार्यालय कैलालीमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम अन्र्तगत ज्ञापन पत्र बुझाएको उनले बताए ।

हामी असल शासनका हिमायति हौं, हामी भ्रष्टाचार बिरोधी हौं, घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, कार्यालयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरौं, कार्यालय समयको ख्याल गरौं, भ्रष्टाचार गर्नु भएको छ भने यहाँलाई प्रबेश निषेध छ, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्टाचार बिरुद्ध आजै देखि आवाज बुलन्द गर्न शुरु गरौं, भ्रष्ट कर्मचारीलाई कार्बाही गरौं जस्ता नारा लेखीएका पोस्टरहरु सहित प्रर्दशन पनि गरिएको उनले बताए ।

भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम लेखीएको ब्यानर र पोस्टर सहित १ घण्टा कार्यालय परिसर अगाडी शान्तिपुर्ण रुपमा प्रर्दशन समेत गरेको उनले वजाकारी गराए । प्रर्दशन पछि बुझाईएको ज्ञापनपत्रमा मालपोत कार्यालयमा सुशासन बहालिका लागि कार्यालयमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस् ।

सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाईयोस् ।
नियमित रुपमा नागरिकहरुको गुनासो सुनुवाई गरियोस् । नागरिकका गुनासो, उजुरीहरुको सुनुवाई तत्काल गरियोस् । नियमित रुपमा सूचना प्रबाह गरियोस् । बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई छिटो, छरितो सेवा उपलब्ध गराईयोस् ।

असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस् । सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस् । नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गरियोस् जस्ता सुझाबहरु दिएको संयोजक जैशीले बताए । ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रदेश संयोजक जैशीले मालपोत कार्यालयमा हुने सबैखालका भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई तत्काल नियन्त्रण गरी सुशासन कायम गर्न अनुरोध गरेको बताए ।
त्यसैगरी ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख केसीले कार्यालयमा अख्तियार दुरुपयोग अनुसंन्धान आयोगका कर्मचारीहरु सादा पोषाकमा एक ÷एक हप्तामा निरिक्षण गरिरहेको जानकारी गराए । उनले कुनैे कर्मचारीले धुस लिएको पाईए तुरुन्तै प्रहरीको नियन्तरणमा जाने गरेको बताउदै कुनै सेवाग्राहीले आफ्नो कामलाई छिटो छरितो गराउनको लागि कुनै कर्मचारीलाई घुष दिएर बदमासी गरेको पाईए तुरुन्तै कारबाही गरीने बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान