"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सौताको हत्यामा संलग्न बैतडीकी ५५ वर्षीया नारू महरा कारागार चलान

No data was found

Khabar Raftar

फागुन १९ बैतडी । सौताको हत्यामा संलग्न ५५ वर्षीया नारू महरालाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत बैतडीले महरालाई हत्यामा संलग्न रहेको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
हत्या आरोपमा पक्राउ परेकी दोगडाकेदार गाउँपालिका वडा नम्बर २ मल्लागाउँकी नारू महरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी गराए ।
गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घरमा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक खड्काले जानकारी गराउनु भयो । त्यसपछि हत्यामा संलग्न रहेको आशंका रहेकोले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी गराउदै नारूले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले जानकारी गराउनु भयो ।
मृतक चन्द्राको घाँटी र मुखमा चोट रहेको बताउदै उनले नारूले घटना हुनु पहिला पनि चन्द्रालाई कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जानकारी गराउनु भयो ।
उनका श्रीमानको यस अघि नै मृत्यु भइसकेको बताउदै प्रहरी निरीक्षक खड्काले मृतक चन्द्राका एक छोरा र एक छोरी रहेको जानकारी गराउनु भयो ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण