"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खबर रफ्तार दैनिकका सम्पादक प्रपाला प्रभास राज्य लक्ष्मी युवा प्रतिभा पुरस्कारद्वारा पुरष्कृत

No data was found

Khabar Raftar

फागुन १९ धनगढी । खबर रफ्तार दैनिकका सम्पादक धिरज सिह प्रपाला (धर्म सिह विक) प्रभास राज्य लक्ष्मी युवा प्रतिभा पुरस्कारद्वारा पुरुष्कृत हुनु भएको छ ।
विहिबार नेपाली साहित्य महोत्सब २०७८ मा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढी कैलालीले सम्पादक प्रपालालाई प्रभास राज्य लक्ष्मी युवा प्रतिभा पुरस्कारले पुरुष्कृत गरेको हो ।

सुदूरपश्मि प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सम्पादक प्रपालालाई नगद ११ हजार सहित सम्मान पत्र र देसल्ला ओढाएर पुरुष्कृत गर्नु भएको हो । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढी कैलालीले नेपाली साहित्य महोत्सबमा विभिन्न विधामा ४० जनालाई पुरुष्कृत गरेको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण