"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विद्युत अबरुद्ध किन ?

No data was found

Khabar Raftar

चिसो सकिदै गएको छ । विस्तारै गर्मी सुरु हुदै छ । नेपाल विद्युत प्राधीकरणले विद्युत कटौती गर्न थाली सकेको छ । नेपाल विद्युत् प्राधिकरण,धनगढी कैलालीको मनोमानी हो या प्राविधिक गडबडी मंगलबार देखि पटक पटक विद्युत आउने जाने हुदा उपभोताहरु हैरान बनेका छन ।

छिन छिनमा जाने आउने दिधुतका कारण ईलेक्ट्रोन सामानहरु विग्रन थालेका छन । यसरी प्राधिकरणले जन्ताहरुलाई दुख दिदै आउन राम्रो काम होईन । समयमै मिटर रिडिङ नगर्ने समयमै ग्राहकको कार्य नगर्ने उपभोक्ताहरुले विल बुझाउन ढीला भयो भने २५ प्रतिशत भन्दा बढी ब्याज असुल्ने प्राधीकरणले सेवाग्राहीका समस्यालाई कहिले बुझ् छ ।

विधुत प्राधिकरणका थुप्रै कार्यहरु छन जसले सेवाग्राहिलाई आजित तुल्ययाएको छ । हावाचल्नु परैजावस पातहल्लीने वित्ीकै विधुत काटीनु , छिन छिनमा विधुत जानु आउनु कार्यालयको फोन नउठनु कार्यालयका कमजोरीहरु हुन । अझै भन्नेहो भने आफुले समयमा सेवा दिन नसक्नु सेवाग्राहीले विल ढिलो तीर्दा चर्को ब्याज लिनु अझै कमजोर ब्याक्तिहरुको विधुत लाईन काटीनु जस्ता कार्यहरुमा विधुत प्राधिकरणको मनोमानी बढ्दै गएको छ ।

सरकारी कार्यालयहरको लाखौ करोडौ विलको भुक्तानी नहुदा पनि लाईन नकाटीनु, पहुचमा हुनेहरुको लाईन नकाटीनु,सर्बसाधारणको लाईन तुरुन्तै काटीनुले पनि विद्युत कार्यालयको मनोमानी बढेको पुष्टि गर्दछ । प्राधिकरणको यस्तो रबैयाले सेवाग्राहि आजित भएका छन । विधुत कार्यालयको यस्तो मनोमानी रोकन जरुरी छ ।

सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन आवश्यक छ । फिल्डको नाममा , कर्मचारी अभाबको नाममा सेवाग्राहीको काम रोकिनु हुदैन । विद्युत कटौती नगरी सेवाग्रहलिाई गर्मीको समयमा भएका कमी कमजोरी सच्चयाई सेवा प्रबाह गरी विद्युत अबरुद्ध किन भन्ने प्रश्नको अन्त्य गर्न आवश्यक छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत