"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको धनढी २ शिब मन्दिरमा आयोजित शिव महापुराण ज्ञान महायज्ञ समापन

No data was found

Khabar Raftar

फागुन १८ धनगढी । धनगढी उपमहानगरपालीका वडा नम्बर २ मा रहेको शिव मन्दिरमा आयोजित शिव महापुराण ज्ञान महायज्ञ समापन गरिएको छ । बुधबार नयाँ निर्मित मन्दिरको उद्घाटन संगै आयोजित शिव महापुराण ज्ञान महायज्ञ समापन गरिएको हो ।

मन्दिर ब्याबश्थगापन समितिका अध्यक्ष डम्बर सुनारले यही फागुन १३ गते देखि आयोजित शिव महापुराण ज्ञान महायज्ञ बुधबार समापन गरिएको जानकारी गराउनु भयो ।

एक हप्ते शिव महापुराण ज्ञान महायज्ञमा भक्तजनहरुले पूजाआराधना गरेको बताउदै अध्यक्ष सुनारले भारतको लखिमपुर जिल्ला राईपुर घर भएका पण्डित सुरेन्द्र पाठकले शिव महापुराण ज्ञान महायज्ञमा प्रबचन दिएको जानकारी गराउदै अध्यक्ष सुनारले पण्डित टिकाराम आचार्य र पण्डित भरत दासले पनि ञान महायज्ञमा प्रबचन दिएको जानकारी गराए ।

अध्यक्ष सुनारले धनगढी उपमहानगरपालीका वडा नम्बर २ सरस्वती नगरमा रहेको प्रगती टोल सुधार समितिले २० लाखको लागतमा शिव मन्दिर निर्माण गरी पूजाआजा सुरु गरिएको जानकारी गराए ।

उनले मन्दिर निर्माणमा सुदूरपश्मि प्रदेश सरकारको १० लाख र धनगढी वडा नम्बर २ वडा कार्यालयको एक लाख गरी ११ लाख सहयोग प्राप्त भएको जानकारी गराउदै बाकी ९ लाख बराबरको स्थानियबासीले श्रमदान गरेको जानकारी गराए । मन्दिर ब्याबश्थापन समितिका सचिब दिपक विकले मन्दिर निर्माण गरिए पछि सहज भएको बताए ।

उनले अब दलित समुदायले मन्दिरमा पूजा गर्न जाँदा अपमानीत हुनु पर्ने अबश्थाको अन्त्य भएको बताए । त्यसैगरी कोषध्यक्ष ईन्द्र बहादुर कोलीले हरेक सोमबार भजन किर्तन गरी पूजापाठ गरिने बताउदै भक्तजनहरुका लागी नजिकै घर आँगनमा मन्दिर निर्माण हुदा सहज भएको बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान