"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

No data was found

Khabar Raftar

फागुन १८ कञ्चनपु । मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चनपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर–६ का शिवभक्त मिश्रको घरबाट मोटरसाइकल चोरी भए पछि खोजी गर्ने क्रममा मिश्रको मोटरसाइकल सहित दुईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखाम बस्ने २० वर्षीय प्रवेश जोशी र बेल्डाडी गाउँपालिका वडा नम्बर– १ का हर्क निरौलालाई पक्राउ गरेको जानकारी गराएको हो । उनीहरुको साथबाट चोरी भएको सुपप्र ०२ ००३ प ३६३६ नम्बरको मोटरसाइकल र म २ प ५२१८ नम्बरको स्कुटर बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त