"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

श्रद्धालुहरुको ठुलो भिडमा शिबमन्दिर टीकापुरमा व्यवस्थित रुपमा शिबरात्री मनाईयो

No data was found

Khabar Raftar

सुदिप विक ,फागुन १७ टीकापुर । महाँशिबरात्री पुजाको दिन कैलालीको टीकापुर नगरपालीका वडा नम्बर १ स्थित शिबमँदिरमा श्रद्धालु भक्तजनहरुको ठुलो भिडले शिबरात्री मनाएको छ । अन्य बर्षको तुलनामा यस बर्ष एकदमै व्यवस्थित रुपमा शिबरात्री मनाईएको हो ।

पछिल्लो केहि बर्ष कोरोना सँक्रमणका बाबजुत मनाउन नसकिएको शिबरात्री यस बर्ष भने सभ्य र भव्यरुपमा सुरक्षा सहित महाशिबरात्री ( चिलाचहे् पुजा ) मनाईएको श्रद्धालु भक्तजनहरुले बताएका छन ।

भगवान शिवका नाममा शिवरात्री पर्वमा देखिने बिकृतीहरुमा भने कमि आएको छ । शिवमँदिर परिषर भित्र श्रद्धालु भक्तजनहरुको उत्तिकै भिड लागेको थियो भने अझै व्यवस्थित गर्न टीकापुर प्रहरीको टोली समेत सुरक्षाको कार्यमा खटिएको थियो ।
श्रद्धालु नवराज रिमालले धर्म सँस्कृति प्रति सबै नेपालीहरु सचेत रहनु पर्ने बताउदै धर्म सँस्कृतीमा बिश्वास हुनेहरुले पूजा पाठ गर्ने बताए । उनले यस बर्ष हिन्दु भक्तजनहरुको उत्साह जनक सहभागीता रहेको बताउदै यसले कोरोनालाई परास्त गरेर मुक्ति पाएको अनुभव भएको बताए ।

उनले भाँङ धतुरो भनेको बिकृती भएको बताउदै भगवनाले मानिसहरुलाई भाँङ धतुरो खानुस कहिलै नभनेको र भगवानका नाममा भाँङ धतुरो सेवन गर्नु गलत भएको बताए ।

त्यस्तै नेपाल सँस्कृत परीषद्कि महासचिव सिता रावलले हिन्दु धर्मको रक्षा गर्नु नेपालीहरुको दायित्व भएको बताउदै पछिल्लो समय हराउदै गएको हिन्दु धर्म परम्परालाई जोगाउनु पर्छ भन्ने उदेश्यका साथ आत्मा शान्तिका लागी पूजा गर्ने गरेको बताईन ।

शिबरात्रीमा श्रद्धालु भक्तजनहरुको लागी निशुल्क जुस,पानी र चियाँको व्यवस्थापन नेपाल सँस्कृत परीषदले गरेको थियो भने नि स्शुल्क स्वास्थ्य परिक्षण सहित स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था टीकापुर अस्पतालले गरेको थियो ।

शिवमँन्दिरमा दिनभरि धर्म साँस्कृतिक गतिविधि भएको आयोजकले जानकारी गराएको छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु