"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विभिन्न पाटी परित्याग गरी सयौं जना राप्रपामा प्रवेश

No data was found

Khabar Raftar

भरत दास, फागुन १३ अत्तरीया । कैलालीको गोदावरी नगरपालिकामा सयौ कार्यक्रता विभिन्न पार्टी त्याग गरि राष्ट्रिय प्रजातान्त्रिक पार्टीमा प्रबेस गरेका छन । शनिबार एक कार्यक्रमका बिच २ सय जना कार्यक्रताहरु विभिन्न पार्टी त्याग गरि राष्ट्रिय प्रजातान्त्रिक पाटी मा प्रबेस गरेका हुन ।
गोदावरी नगपालिकाका नगर कार्य समिका अध्यक्ष दुर्गा कुमार पोखरेल सभापतिमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अथिती प्रदेश ख ४ का अध्यक्ष प्रकाश दत्त भट्ट रहनु भएको थियो भने बिशिस्ट अथितीहरु क्षेत्रीय अध्यक्ष प्रेम बोगटी, सुप प्रदेश सदस्य भक्ताराज भट्ट, प्रदेश कमीटी सचिव बिक्रम कटेल र नगर कमीटी उपाध्यक्ष प्रेम बहादुर रोकाया ज्वाला रहनु भएको
थियो ।
त्यसैगरी गोदावरी नगरपालीका वडा नम्बर २ कमीटी का अध्यक्ष लाला बिष्ट रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती भट्टले सनातन हिन्दु धर्मको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको वताए । हामी सबै मिली राजा ल्याउनु पर्छ राजा आउ देश बचाउ हैन की जनता आउ राजा ल्याउ आउदो चुनावमा राप्रपाले ठुलो बहुमत ल्याउने आफुले विश्वास लागेको बताए ।
जन्ताले अब राजालाई खोजेको देखिएको छ उनले भने । त्यसैगरी कार्यक्रमका सभापति दुर्गा कुमार पोखेरेल देशको अहिलेको परिस्थिति देखेर राजा ल्याउनु जरुरी रहेको वताए ।

हामी नेपाली सबैको धर्मलाई सम्मान गर्ने र हाम्रो सनातन हिन्दु धर्म र हाम्रो समाजलाई बिगार्ने खोजेमा आफू चुप नलाग्ने उनले बताए ।
विशिष्ट अतिथि बिक्रम कटेलले अब युवाहरूले देश हाक्नु पर्ने वताए । सनातन हिन्दु धर्मका युवाहरूले आफ्नो धर्मको रक्षा गर्नु पर्ने बताउदै उनले धर्म परिवर्तन गर्दै मा केही कायापलट नहुने बताए । केही यहाँ बिदेशी दलाललाहरु छन , बिदेशी डलर खायर धर्मको बारेमा सोझो साझा जन्तालाइ विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गर्न लागाइ रहेको बताउदै उनले समाजलाई बिगार्न खोजेमा हाफुलाइ मान्य नहुने बताए ।

राप्रपाका युवा नेता प्रकाश कुवरले सबैलाई समेटेर जाने वताउदै अब हामीले जिताएर पठाएका जनप्रतिनिधि लाई ५ वर्ष भित्र तपाईले केके गर्नु भयो भनेर सोध्ने बेला आएको बताए । उनले यस पटक जन्ताले राप्रपालाई भोट दिनु पर्ने बताउदै यदि राप्रपाले जिते भने जन्ताले भने बमोजिज काम गर्ने बताए । त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर ३ मा राष्ट्रिय प्रजातान्त्रिक महिला सङठन विस्तार गरिएकोे छ ।

जमुना भण्डारीको अध्यक्षतामा १५ सदसिय महिला सङठन विस्तार गरिएको हो । संगठनको उपाध्यक्षमा भागा भुल र कालावती नेपाली, कोषाध्यक्ष ममता खड्का,सचीव डमरी कुवर र सदस्यहरुमा हेमा भट्टराई रेखा रोकाया ( बिष्ट ) राधिका खत्री सरिता खड्का प्रीयङका बिष्ट , राधा नागरी, ईश्वरा रोकाया , बासु दमाई , पूजा रावल र तुलसी रोकाया रहेका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान