"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाइने

No data was found

Khabar Raftar

कञ्चनपुर, फागुन १४ । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाउने अभियान थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको घरका रुपमा परिचित छ ।

सयौँको सङ्ख्यामा रहेका बथानका बथान बाह्रसिङ्गाले धेरैको मन तान्छन् । अन्तर्राष्ट्रिय पहिचानसमेत भएको बाह्रसिङ्गालाई अब भीमदत्तको ब्रान्ड बनाउने घोषणा नगरपालिकाले गरेको हो ।

यहाँ आउने हरेक यात्रुलाई चुरे पहाड, झोलुङ्गे पुल, शुक्लाफाँटालगायतका पर्यटकीय स्थलले आकर्षित गर्छन् । त्यसमा पनि बाह्रसिङ्गा खास हो । त्यसैले शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको हो ।

आर्थिक २०७८र०७९ को नीति तथा कार्यक्रममा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित बाह्रसिङ्गा चौराहामा प्रमुख विष्टले भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गर्नुभयो ।

नगरपालिकालाई चिनाउन भीमदत्तले बाह्रसिङ्गासहितको लोगो बनाएको छ । उक्त लोगोलाई नगर प्रमुख विष्टले सार्वजनिक गर्नुभएको हो ।

‘बाह्रसिङ्गा भीमदत्त नगरको ब्रान्ड बनेको छ,’ उहाँले भन्नुभयो, ‘बाह्रसिङ्गासहितको लोगो तथा पोस्टर सबै कार्यालय, चोकहरू, पसलहरूमा राख्न लगाउँछौं, बाह्रसिङ्गाको व्यापक प्रचारप्रसार गराउँछौँ ।’

नगरपालिकाका सबै प्रकाशनहरूमा बाह्रसिङ्गाको लोगो राखिने नगर प्रमुख विष्टले जानकारी दिनु भयो ।
शुक्लाफाँटामा २ हजार २ सय ४८ को सङ्ख्यामा बाह्रसिङ्गा रहेको अनुमान छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान