"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ट्राफिक नियमको पालना गरौ, दुर्घटना न्यूनिकरण गरौ

No data was found

Khabar Raftar

सवारी साधनको चाँप बढ्दै गए पछि ट्राफीक नियमको उलंघन हुने क्रम पनि बढ्दै गएको छ । ट्राफीक नियमको उलंघन संगै दुर्घटनाहरु पनि बढ्दै गएका छन । सडकहरु साँघुरा बन्दै जानु र सवारी साधनको चाप बढ्दै जानु र ट्राफिक नियमको ज्ञान नहुनु र ज्ञान भएर पनि पालना नगर्नुले पनि दुर्घटना बढ्दै गएका हुन । पटक पटक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न हुदै आएका भए पनि अझै मदिरा सेबन गरेर सवारी चलाउने ब्याक्तिहरुले गर्दा अन्य निर्दोष मानिसहरुले ज्यान गुमाउनु पर्ने अबश्था रहेको छ ।

ट्राफिक प्रहरी कार्यालयले पनि ट्राफिक नियमको पालना गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । स्थानीय तहका प्रमुख,यातायात व्यवसाय,अटो रिक्सा र साना सवारी साधनका चालक र सहचालक लाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गर्न आवश्यक छ । विशेष गरी अटोरिक्सा चालक र टा«फिक नियमको उलंघन गर्नेलाई कारबाही गर्न आवश्यक छ । दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रसलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ । ट्राफिक नियमको पालना गर्ने चेतनाको विकास सारी चालक सबैलाई हुन जरुरी छ ।

चालक र सहचालकले माधकपर्दाथ सेवन गरेर सवारी साधन नचालाउन अनुसासन कायम गर्न र चालकले ट्राफिक चिन्हहरूको पालन गर्न आवश्यक कुराहरुको सचेतीकरण गराउन आवश्यक छ । जसले गर्दा ट्राफिक नियम सम्बन्धी चेतनाको विकास गराउदै चालकले ट्राफिक नियमको पालन गर्न र दुर्घटना न्यूनीकरण गर्नमा टेवा पु¥याउने छ ।

साँघुरो सडक सँगै सडकमा भएका खाल्डा खुल्डीले गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ । कयौँले ज्यान समेत घुमाउन परेको छ । समुदाय स्तर सम्म ट्राफिक नियमको पालन सँगै जनचेतनाको कार्यक्रम गर्न सकियो भने दुर्घटना न्यूनीकरणमा कमी आउन सक्ने भएकाले यस्ता कार्यक्रमहरु बेलाबेला गर्न आवश्यक छ । जसले गर्दा ट्राफिक नियमको पालन गरेर दुर्घटना न्यूनिकरण गर्न सकिने छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान