"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टीकापुर विमानस्थल चाडै सञ्चालनमा ल्याउने मन्त्री आलेको दावी

No data was found

Khabar Raftar

सुदिप विक,फागुन १३ टीकापुर । संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाडै सञ्चालनमा ल्याउने दावी गर्नु भएको छ ।
शुक्रबार कैलालीको टीकापुर विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले यस्तो दावी गर्नु भएको हो ।
चालू आर्थिक वर्षमा विमानस्थलको लागि दुई करोड बजेट विनियोजन भैसकेको जानकारी गराउदै मन्त्री आलेले टीकापुर विमानस्थल चाडै सञ्चालनमा ल्याउने दावी गर्नु भएको हो ।
विमानस्थलको अध्ययन समितिले त्यसको सर्वे गरेर गैसकेको जानकारी गराउदै उनले अध्ययन समितिको प्रतिवेदनको आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य सर्वे भएको दुई वटा क्षेत्रमा नयाँ विमानस्थलको लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसके पछि थाहा हुने उनले बताए । मन्त्री आलेले चालू आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुने बताउदै त्यसलाई बहुवर्षिय आयोजनाको रुपमा राखेर काम गर्न सकिने बताउनु भयो ।

विमानस्थलसँग पर्यटन क्षेत्र जोडिएकोले पनि टीकापुरमा विमानस्थल अपरिहार्य भएको बताउदै मन्त्री आलेले पर्यटकीय दृष्टिकोणले पनि टीकापुर निकै लोकप्रिय रहेकाले धेरै सम्भावनाहरु रहेको बताएका छन् । मन्त्री आलेले सम्भावनाहरुसँग हवाई माध्यमको पहुँच पु¥याउन प्रतिबद्ध भएको बताउदै विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफै चलायमान हुने बताउनु भयो ।
मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन भएको जानकारी गराउदै प्रत्येक जिल्लामा कम्तिमा एउटा हवाई मैदानको निर्माणको लागि आफुले पहल गरेको बताउनु भयो ।
धनगढी विमानस्थल र भारतको दिल्ली हुँदै नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्रर्याक निर्माणका लागि बिश्व बैंकसँग समन्वय भैरहेको जानकारी गराउदै मन्त्री आलेले त्यसका लागि करिब ६५ अर्ब बजेट माग गरिएको बताउनु भयो ।
मन्त्री आलेले धनगढी विमानस्थल र भारतको दिल्ली हुँदै नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्रर्याक निर्माण गर्न सके सुदूरपश्चिम प्रदेश पर्यटन क्षेत्रको हवको रुपमा चिनिने बताउनु भयो । त्यसै क्रममा विमानस्थल सञ्चालनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघले मन्त्री आलेलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान