"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमाले साँसद भट्ट र पालको घरमा क्रान्तीकारीले टाँग्यो कालो व्यानर

No data was found

Khabar Raftar

फागुन ११ कञ्चनपुर । नेत्रवित्रलम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले एमाले साँसद दिपक प्रकाश भट्ट र निरु पालको घरमा कालो व्यानर टागेको छ ।

एमाले कञ्चनपुर क्षेत्र नम्बर ३ का साँसद डा. दिपक प्रकाश भट्ट र अर्का साँसद निरुदेवी पालको घरमा एमसीसी विरुद्ध चेतावनी स्वरुप कालो ब्यानर टाँगेको अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रकाश जप्रेलले जानकारी गराएका हुन ।

एमसीसी पारित गर्न सहयोग गरे जिल्ला नफर्कन चेतावनी समेत दिईएको छ । एमसीसी संसदमा टेबल भए पछि विप्लव नेतृत्वको युवाले कञ्चनपुरका सबै साँसदहरुलाई एमसीसी विरुद्ध उभिन सुझाव पत्र पठाएको जप्रेलले जानकारी गराए ।

एमसीसी संसद छलफल गरी पारित गर्ने समय नजिकिन थाले पछि साँसदको घरमा कालो ब्यानर टाँगेर एमसीसी विरुद्ध उभिन दबाव दिएको उनले बताए । क्रान्तिकारीले एमसीसी पारित भए साँसदलाई जिल्ला नआउने चेतावनी दिएको छ । ‘हेलो साँसद निरु पालज्यू तपाईको जिल्लाबाट भन्दैछौ एमसीसी पास गराउनु भयो भने तपाई चाहिँ जिल्ला नआए हुन्छ’ साँसद पालको घरमा टाँगिएको ब्यानरमा लेखिएको छ ।

यसैगरी साँसद भट्टको घरमा टाँगिएको व्यानरमा पनि भट्टलाई सम्बोधन गर्दै त्यही व्यहोराको चेतावनी दिईएको छ । साँसदलाई सुझाव पत्र पठाउँमा उनको घरमा पुगेर विप्लवको नेपाल युवा संगठनले सुझाव पठाएको थियो ।
विप्लव नेतृत्वको नेकपा एमसीसी विरुद्ध सडक आन्दोलनमा छ । एमसीसी संसदमा टेबुल भए पछि विप्लव सहित दलहरुले प्रशासन कार्यालय घेराउ गरर्दै आन्दोलनरत रहेको छ ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रकाश जप्रेलले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यस विरुद्ध उभिन साँसदको घरमा कालो व्यानर टाँगेको बताएका छन ।

संसदको सबैभन्दा ठूलो प्रमुख प्रतिपक्षी दल एमसीसी मौन बसेको छ । एमाले अहिलेसम्म एमसीसी सम्बन्धी पार्टीको आधिकारिक धारणा बाहिर ल्याएको छैन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान