"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नवजीवन सहकारी संस्थाको नयाँ कार्य समितिका लागी बमको टिम घोषणा

No data was found

Khabar Raftar

फागुन ११ धनगढी । नवजीवन सहकारी संस्थाको नयाँ कार्य समिति चयनका लागी यही फागुन २८ गते हुने २८ औं वार्षिक चुनाबी साधारणसभाका लागी बमको टिम घोषणा गरिएको छ ।
बमको समुहले बुधबार आफ्नो प्यानल घोषणा गरेको हो । नवजीवन सहकारी संस्थाको २८ औं वार्षिक चुनाबी साधारणसभाका लागी बमको टीम घोषणा गरिएको हो ।
नयाँ नेतृत्वको लागी देबबहादुर बम र रतन कठायत प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन् । बमको प्यानलमा उपाध्यक्षमा भरत राज जोशी रहेका छन् भने सदस्यहरुमा ईन्दिरा जैशी , गोपालराज पाठक ,गोमा अधिकारी , घन बहादुर शाह ,पदमराज सापकोटा ,प्रकाश जोशी , डा महेशराज बिष्ट रहेका छन् । यस्तै अन्य सदस्यमा माधब चौधरी ,रबी कुँवर ,बिश्वनाथ ओझा ,शिवकुमार फुलारा रहेका छन् ।
उक्त समुहबाट लेखा समितीमा मदनराज ओझा ,गणेश प्रसाद उपाध्याय र स्वरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार बमले संस्थालाई नयाँ उचाईमा पुर्याउन आफ्नो समुहको उम्मेदवारी रहेको बताएका छन ।

उनले आफ्नो समुहलाई सबै पार्टी , संघ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको बताएका छन । २०५० सालमा ९ जना शेयर सदस्यले शुरु गरेको नवजीवन सहकारी संस्थामा हाल झन्डै ३० हजार शेयर सदस्य रहेका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान