"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा अव्यवस्थित बासिन्दाको जग्गा नापजाँच शुरु

No data was found

Khabar Raftar

फागुन ११, कञ्चनपुर । बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा (ऐलानी–पर्ति) नापजाँच आज शुरु भएको छ। नगरपालिकाको वडा नं १ हात्तीथला, वडा नं २ को चाँदनीफाँटा र वडा नं ४ को विजयनगर ९बगुन० क्षेत्रमा एकसाथ जग्गा नापजाँच शुरु गरिएको हो ।

तीनवटै वडामा जिपिएस प्वाइन्ट राख्ने कार्य गरी नापजाँच अगाडि बढाइएको हो । नगर प्रमुख असोक चन्दले जग्गा नापजाँचको जिपिएस प्वाइन्ट राख्ने ठाउँमा पूजा गरी शुभारम्भ गरेका छन् । उनले जग्गा नापजाँच शुभारम्भ गर्दै थप दक्ष जनशक्ति व्यवस्थापन गरी अरु वडामा समेत काम अगाडि बढाइने बताए ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरसँग सहकार्य गरी नगरपालिकाले जग्गा नापजाँचका लागि ५ वटा नापी टोली बनाएर काम थालेको छ। ‘जग्गा नापजाँचपश्चात जग्गाधनी पुर्जा दिनसमेत शुरु गर्छौं,’ नगर प्रमुख चन्दले भने, ‘भूमिहीन दलित, सुकुम्बासीहरूको तथ्याङ्क कम्प्युटरमा प्रविष्टी गर्दै प्रमाणीकरण गरेर जग्गा प्राप्तिका लागि काम अगाडि बढाउँछौं।’

यसका लागि सर्वपक्षीय बैठक बसेर निर्णयसमेत गरिएको उनले बताए । नगर प्रमुख चन्दले केही दिनभित्रै नगरपालिकाका सबै वडामा जग्गा नापजाँच हुने बताए। गत साउनमै अव्यवस्थित बसोवासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको नगरपालिकाले लगत लिएको थियो।

नगरपालिकामा बसोबास गर्दै आएका अव्यवस्थित बसोवासी ८ हजार ७ सय २ जना, सुकुम्बासी १ सय ९३ र भूमिहीन दलित ३ सय १४ जनालाई लगतमा समावेश गरिएको छ। लगतमा समावेश भएकाहरूलाई नगरपालिकाले निस्सा प्रमाणसमेत उपलब्ध गराएको छ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान