"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिकामा बैशाख २ गते देखी कक्षा ८ को परीक्षा संचालन हुने

No data was found

Khabar Raftar

फागुन ०९, धनगढी । कैलालीको गोदावरी नगरपालिकामा बैशाख २ गतेदेखी कक्षा ८ को परीक्षा संचालन हुने भएको छ ।

गोदावरी नगरपालिकाको आधारभूत तह कक्षा ८ को परीक्षा संचालन तथा ब्यवस्थापन समितिको २०७८ फागुन ६ गतेको निर्णय अनुसार बैशाख २ गतेदेखी ९ गते सम्म परीक्षा संचालन गर्ने निर्णय भएको हो ।

गोदावरी नगरपालिकाको शिक्षा शाखाले आईतबार एक सुचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको छ । जसमा पहिलो दिन २ गते अनिवार्य अंग्रेजी , ३ गते अनिवार्य नेपाली , ४ गते बिज्ञान तथा वातावरण , ५ गते सामाजिक अध्ययन तथा जनसंख्या , ६ गते पेशा , व्यवसाय र प्रबिधि शिक्षा , ७ गते अनिवार्य गणित , ८ गते स्वास्थ्य , शारिरिक तथा नैतिक शिक्षा र ९ गते ऐच्छिक बिषय कम्यूटर वा गणितको परीक्षा हुने सार्वजनिक परीक्षा तालिकाको सुचनामा उल्लेख गरिएको छ ।

अन्य सबै परीक्षाहरु बिहान ८ बजेदेखी सुचारु हुने छन् भने ऐच्छिक बिषयको भने दिउँसो १ बजे परीक्षा तोकिएको छ ।

परीक्षा केन्द्र सम्बन्धि जानकारी अर्को सुचनामा दिइने भएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा नगरपालिकाको पूर्व सुचना बिना परीक्षा स्थगित नहुने शिक्षा शाखा प्रमुख उप सचिब बसन्त कुमार खत्रीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु