"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेमा थप १८ जनामा कोरोना संक्रमणको पुष्टि,

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

 

फागुन ०७ धनगढी । शनिबार सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ सय ५५ जनाको एन्टिजेन र ४२ जनाको पीसीआर परीक्षण गर्दा आज १८ जनामा संक्रमणको पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरु मध्ये १९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा २ जना संक्रमितको ज्यान गएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर–१ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार उनी कोरोना संक्रमित भएर डडेल्धुरा अस्पतालमा उपचाररत थिए।
त्यसैगरी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ बस्ने ६८ वर्षीय पुरुषको पनि कोरोनाबाट शनिबार मृत्यु भएको छ। उनी गत महिनाको २६ गते स्वास्थ्यमा समस्या आएर अस्पताल पुगेका थिए। २७ गते कोभिड परीक्षण गराएकोमा पोजेटिभ रिपोट आई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए। उपचाररत उनको करिब १ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।

भर्खरै

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

धेरै कमेन्ट गरिएको

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित