"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लोकतन्त्र पछि ओझेलमा पर्दै गएको प्रजातन्त्र दिवस

No data was found

Khabar Raftar

जहाँनीया राणाशासनको अन्त्य भएको ७१ बर्ष पूरा भएको छ भने ७२ औ बर्षमा प्रबेश गरेको छ । शनिबार ७२ औँ प्रजातन्त्र दिवस हो । १ सय ४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गतेका दिन मनाईने प्रजातन्त्र दिवस लोकतन्त्र आईसके पछि ओझेलमा पर्दै गएको छ । क्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको फागुन ७ गते मनाईने प्रजातन्त्र दिवसको गौरवलाई सम्पूर्ण देशबासीले सम्मान गर्न आवश्यक छ ।

सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए । आज तिनै महान सहिदहरुलाई पनि विर्सने परिपाटी हावी हुदै गएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

प्रजातन्त्र प्राप्तिको ७१ वर्ष पूरा भएर ७२ औ वर्ष लाग्दा पनि राजनीतिक दलहरूबीच प्रजातन्त्रको सैद्धान्तिक विषयमै भएको विवादले प्रजातन्त्र दिवस ओझेलमा पर्दै गएको हो । शनिबार अर्थात फागुन ७ गते ७२ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन आवश्यक छ ।

पहिलेको जसरी मनाउने परिपाटी, सार्बजनीक विदा दिने काम हराउदै गएका छन । यसता विषयहरुमा सरकाले गम्भिर हुन आवश्यक छ । राणा शासन विरुद्ध जन्ताले २०४६ सालमा जनआन्दोलन गरे पछि २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । त्यस यता नेपालमा मनाउदै आएको प्रजातन्त्र दिवस केही समय देखि ओझेलमा पर्दै गएको छ । प्रजातन्त्र दिवसलाई ओझेलमा पार्नु हुन्न भन्ने चेतनाको विकास गर्न आवश्यक छ । लोकतन्त्र पछि ओझेलमा पर्दै गएको प्रजातन्त्र दिवसलाई भब्य रुपमा मनाउन आवश्यक छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु