"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा पिपिएल खुल्ला क्रिकेट प्रतियोगिता हुदै

No data was found

Khabar Raftar

फागुन ०६, बैतडी । जिल्लाको पाटन क्रिकेट क्लबको आयोजनामा पहिलो संस्करणको पाटन प्रिमियर लिग पिपिएल (टी–२०० खुल्ला क्रिकेट प्रतियोगिता फागुन १३ गते हुने भएको छ।

No data was found

श्रीकृष्ण माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्र र जिल्लाबाहिरका टोलीले पनि सहभागिता जनाउन सक्ने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष पारस विष्टले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले ५५ हजार ५ सय ५५, उपविजेता टोलीले २२ हजार २ सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउने छ।

म्यान अफ दी सिरिजलाई ३ हजार ३ सय ३३ रूपैयाँ, बेष्ट ब्याट्सम्यानलाई १ हजार १ सय ११ रूपैयाँ, बेष्ट बलरलाई १ हजार १ सय ११ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास आयोजकको रहेको छ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ