"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पत्रकार महासंघ बैतडीको अध्यक्षमा अवस्थी चयन

No data was found

Khabar Raftar

फागुन ०५ बैतडी । सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन नसकेको नेपाल पत्रकार महासंघ बैतडीको अध्यक्षमा खगेन्द्र अवस्थी चयन भएका छन । विहिबार अबश्थीको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा नरि बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोदसिंह विष्ट, समावेशी सह सचिवमा प्रेम ओड चयन भएका छन् । यस्तै चार जना राष्ट्रिय परिषद सदस्य र ९ जना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ ।

जिल्लामा रहेका पत्रकारका संघ संगठनहरू बीच भएको सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरिएको बताईएको छ । विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल नेतृत्वको टोलीले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने टुंगो लगाए पछि चयन गरिएको नयाँ कार्यसमितिलाई बिहीबार केन्द्रीय सदस्य विष्टले पदभार ग्रहण गराएका छन । विहिबार बसेको कार्यसमितिको पहिलो बैठकले सदस्यता शुद्धीकरण गर्न चन्द्रप्रकाश लोहिया(सीपी)को संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय गरेको बताईएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत