"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पुराना नेता पाण्डे माओबादी केन्द्र परित्याग गरी नेकपामा प्रबेश

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र परित्याग कैलालीको घोडाघोडी नगरपालीकाका बामपन्थी जयदत्त पाण्डेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन । ्माओबादी केन्द्र र नेकपा एमाले एक भएर बनेको तत्कालीन नेकपाका केन्द्रिय सदस्य घोडाघोडी नगरपालीका वडा नम्बर ५ का जयदत्त पाण्डेले विहिबार नेकपामा प्रबेश गरेका हुन ।

उनलाई नेकपाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज ओम प्रकाश पुन रकैलाली जिल्ला सचिब दिपेन्द्र चलाउनेले खादा रअबिर लगाएर स्वागत गर्नु भएको थियो । २०६४ सालको पहिलो संविधान सभाको निर्बाचनमा राष्ट्रिय जनमोर्चाबाट कैलाली क्षेत्रनम्बर ४ बाट उम्मेदारी दिएका पाण्डेले तत्कालीन नेकपा माओबादीका उम्मेदार कृष्ण चौधरीलाई समर्थन गरी पार्टी प्रबेश गरेका थिए ।

उनले प्रचण्ड नेतृत्वको माओबादी केन्द्रले जन्ताका आवश्यकता र मूल्यमान्यतालाई विर्सेर पूजीबादमा विलय भईसकेकाले आफुले क्रन्तिकारी पार्टी रोजेको बताए । उनले नेपालमा एक मात्र जन्ताको आशा भरोषाको केन्द्र नेपाल कम्युनिष्ट पार्टी भएकाले आफुले जन्ताको पार्टी रोजेको बताए । उनले विज्ञप्ती जारी गर्दै प्रचण्ड संसदीय दलदलमा फसी सकेकाले बैज्ञानिक समाजबाद स्थापना र राष्ट्रघाती एमसीसी परियोजना विरुद्ध संघर्ष गर्दै आएको विप्लब नेतृत्वको नेकपा मात्र राष्ट्र र जन्ताहरुको सवालमा प्रतिबद्ध भएको बताए ।

उनले राष्ट्रघाती अमेरीकी परियोजना एमसीसी मार्फत देश पूर्ण रुपले साम्राज्यबादी नवउपनिबेशमा धकेलीएको बताउदै विभिन्न ठाउँमा छरीएर रहेका सबै क्रान्तीकारीहरुलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा एकिकृत र धुब्रीकृत हुन प्रस विज्ञप्ती मार्फत आग्रह गरेका छन ।

पार्टीमा प्रबेश गरेका नेता पाण्डेलाई स्वागत गर्दै केन्द्रिय सदस्य आृम प्रकास पुनले लामो समय देखि बामपन्थि आन्दोलनमा लाग्दै आएका नेता पाण्डेले चुनौतीको समयमा पार्टीप्रबेश गर्नु महत्वपूर्ण विषय भएको बताउनु भयो । उनले अहिले सत्तामा रहेका संसलबादी दलहरुमा को सत्तामा जाने कसरी जाने कसले बढी विदेशीको चाकरी गर्ने भन्ने विषयमा प्रतिष्पर्धा हुने गरेको बताउदै विचार र पद्धदीको बारेमा कसैले छलफ गर्न नचाहेकाले नेकपामा प्रबेश गर्नेहरुको लहर चलेको बताउनु भयो ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न