"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमसीसी विरुद्ध गरिएको बन्दको प्रभाव, पूर्ण रुपमा बजार बन्द

No data was found

Khabar Raftar

प्रकाश बहादुर थापा फागुन ०४ धनगढी । नेपाल कम्युनिस्ट पार्टी लगायत ५ पार्टी र १ मोर्चाको सयुक्त आयोजनमा एमसीसी विरुद्ध आज गरिएको नेपाल बन्दमा बजार ब्याबसाय पूर्ण रुपमा ठप्प रहेको छ । बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा परेको छ ।

No data was found

सुदूरपश्मि प्रदेशको अस्थायी राजधानी धनगढीमा विहानै देखि बजार ब्याबसाय विद्यालयहरु पूर्ण रुपमा बन्द रहेका छन । बिहानै देखि नेता कार्यकर्ताहरु सडकमा् उत्रिएर नाराजुलुस सहित चौराह देखि पार्कमोड र पार्कमोड देखि चौराह सम्म बन्दलाई सफल बनाउन प्रदर्शन गरेका छन ।

एमसीसी खारेज गर,देश बेच्न पाइँदैन,नेपाल बन्द सफल पारौ,विप्लव दाइ आदेश देउ लडन हामी तयार छौ जस्ता नाराहरु लगाइ उनिहरुले पदर्शन गरी रहेका छन । नाराजुलुसमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन,दल बहादुर धामी ुअग्नि , कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ।

 

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ