"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिकको स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

No data was found

Khabar Raftar

स्वाश्थ्य मानव समुदायका लागी अत्यन्तै गम्भिर विषय हो । स्वाश्थ्यको लागी मान्छेहरुले लाखौ रुपैया खर्च गर्ने गरेका छन । तर मानव श्वाश्थ्यमा आजकाल खेल्बाड हुदै आएको छ । यो गम्भिर विषय हो । आजकाल अबैध क्लिनिकहरुमा सडक छाप डाक्टरहरुले सेवा दिदै आएका घटनाहरु सार्बजनिक हुदै आएका छन । जसले गर्दा लाखौ रुपैया खर्च गरेर पनि मान्छेहरुको ज्यान ज्याने गरेका थुप्रै उदाहरणहरु छन ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी बजारमा रहेको टी एण्ड सी अस्पताल यसैको उदाहरण हो । अबैध रुपमा सञ्चालन भईरहेको यो अस्पतालले कतीको मानव जीवनमा खेल्बाड ग¥यो छानविनको विषय हुन सक्छ । तर मान्छेहरुले सहज र सर्बसुलभ तरीकाले उपचार पाउनु पर्छ र यस्ता अबैध असपतालहरु बन्द गरिनु पर्छ ।

सरकारी निकायबाट अनुमति नलिएर अस्पताल सञ्चालन भईरहदा समेत सरकारी निकाय बेखबर हुनु दुखद विषय हो । टी एण्ड सी अस्पतालका संचालकहरुले पनि यस्तो अबैध धन्दा बन्द गरि अस्पताल दर्ता गरी सेवा प्रबाह गर्न आवश्यक छ ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा १५ शैयासम्मको अस्पताल, क्लिनिक नगरपालिकाले दर्ता गर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ को नियमावली २०७६ ले २५ शैयासम्मको अस्पताल स्वास्थ्य कार्यालयले दर्ता गर्ने प्रावधान रहेको भए पनि उक्त अस्पतालले दर्ता नगरी सेवा दिनु भनेको नागरिक माथिको खेल्बाड हो । यस्ता अबैध अस्पतालले विरामीबाट उपचारको नाममा चर्को मूल्य असुल्दै आएको गुनसाहरु पनि उपचारका लागि आउने विरामीहरुले सुनाउने गरेका छन । यस्ता अस्पतालहरुलाई तुरुन्त बन्द गरि कारबाहीको दायरामा ल्याउन आवश्यक छ । नागरिकको स्वाश्थ्यसंग खेल्बाड गर्ने जो कोहीलाई पनि कारबाही गर्न आवश्यक छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान