"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गैसरकारी संस्था महासंघ सुदूरपश्मि प्रदेशको अध्यक्षमा पुन देबी खनाल

Khabar Raftar

फागुन ०३ धनगढी । गैसरकारी संस्था महासंघ सुदूरपश्मि प्रदेशको अध्यक्षमा पुन देबी खनाल निबैिरोध चयन भएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मंगलबार धनगढीमा सम्पन्न दोस्रो महाधिबेसनले खनालको नेर्तत्वमा ९ सदसिय प्रदेश कार्य समिति चयन गरेको हो । प्रदेश कार्य समितिको उपाध्यक्षमा रघु कठायत , सचिबमा लोकमान धामी,सह सचिबमा अग्नी शाही र कोषाध्यक्षमा दुर्गा नेपाली निर्बिरोध चयन भएका छन ।

त्यसैगरी महाधिबेशनले समितिको सदस्यहरुमा नरेश शिलाल,विमला भट्ट ओझा, कौषिल्ला चौधरी र राजेन्द्र ठगुन्ना निर्बिरोध निर्बाचित भएको दुर्गा नेपालीले जानकारी गराईन ।

भर्खरै

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै
सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न
सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न
बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

talim

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै

111111111

सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न

1

सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान