"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमसीसी विरुद्व केन्द्रिकृत आन्दोलन गरौ

No data was found

Khabar Raftar

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रघाती सन्धि सम्झौतालाई संसदबाट अनुमोदन गराउने विषय गम्भिर विषय भएकाले आन्दोलनको बलबाट असफल बनाउन राष्ट्रबादीहरुलाई एक ठाउँमा आउन आग्रह गर्नु भएको छ । यो एकदमै सहि कुरो हो ।

एमसीसी जसरी जबरजस्ती रुपमा संसदबाट पारित गर्ने दुस्साहस देउवा सरकारले गर्दै छ । त्यसका विरुद्ध सबैले एकजुट भएर त्यसका विरुद्ध संघर्ष गर्न आवश्यक छ । एमसीसी विरोधी राष्ट्रवादी गठबन्धन बनाएर आन्दोलनमा गर्न आवश्यक छ । एकला एकलै होईन संयुक्त रुपमा आन्दोलन गर्न आवश्यक छ ।

एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई देशबाट लखेटने गरी आन्दोलन हुन आवश्यक छ र यसको नेतृत्व नेकपाका महा सचिव विप्लवले गर्नु पर्दछ । एमसीसी सम्झौता इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात भएकाले सबै राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनु अपरिहार्य बनेको छ ।

पैसाका लागि आफैँलाई पनि बेच्न तयार हुने नेताहरुका कारण एमसीसीको पैसा पचाउन दलाल र भ्रष्टचारी नेताहरुले ¥याल काडेका छन् । देशको सारा सम्पत्ति ब्रह्मलुट गरेर, देशलाई संसारकै कंगाल र भिकारी बनाउन र आफु करोड पती दाउमा लागेका गद्धार नेताहरुलाई खबरदारी गर्न आवश्यक छ ।

खबरदारीमात्र होईन उनिहरुलाई कारबाही समेत गर्न आन्दोलनको आँधीबेहोरी सुजना गर्न आवश्यक छ । जनताको यत्रो विरोधका बीच पनि एमसीसीपास गर्न मरीहत्ते गर्ने भ्रष्ट र दलालहरुलाई नेपाली जन्ताले देशबाटै लखेट्न आवश्यक छ । होईन भने उनिहरुको सदबुद्धी पलाउन आवश्यक छ ।

दलालहरुले एमसीसीबाट पैसा खाइसकेका छन् । विभिन्न बहाना र शीर्षकमा त्यो रकम खाइरहेका छन् । त्यसैले एमसीसी पास गर्न मरीहत्ते गरीरहेका छन । उनिहरुको त्यो दिवा सपना नेपाली जन्ताले किमार्थ पूरा गर्न दिने छैनन । संसद भित्र र संसद बाहिरबाट एमसीसी विरुद्ध आन्दोलनको आँधीबेहोरी सृजना गर्न आवश्यक छ । बृहत् संयुक्त जनआन्दोलनको घोषणा गरी राष्ट्र बेच्ने दुसाहस गर्ने अपराधीलाई राष्ट्रघातीहरुलाई देशबाटै लखेटनु पर्छ ।

राष्ट्रघातीहरुलाई चुनावमा पनि नेपाली जन्ताहरुले देखाई दिनु पर्छ । एमसीसी विरुद्व विकेन्द्रित होईन केन्द्रिकृत आन्दोलन गर्नु पर्छ । एमसीसी खारेज गरेर दलाहरुलाई सबक सिकाउनु पर्छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान