"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनयुद्ध दिवसको महत्व बुझौ

No data was found

Khabar Raftar

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा महान् जनयुद्ध आरम्भ भएको २७ वर्ष पुगेर २८ वर्ष लागेको छ । जनयुद्ध दिवस मनाउने क्रम सेलाउदै गएको छ । २७ औँ जनयुद्ध दिवस खास गरी औपचारीक्ता निभाउनका लागी मात्र मनाएको जस्तो देखिएको छ ।

विप्लब नेतृत्वको नेकपाले आफ्नै ढङगले कहि झाकी सहित त कहि अनाथहरुलाई सहयोग गरेर जनयुद्ध दिवस मनाएको छ भने सत्ताधारी नेकपाले सहिद दिवसका रुपमा मनाएको छ । जनयुद्धको मुख्य नेतृत्वले युद्धमैदान छाडेर भागेको पनि वर्षौ भइसकेको छ ।

महान् त्याग, समर्पण, उत्सर्ग र बलिदानका गौरवशाली समय, पात्र र घटनाहरू प्रति गौरव गर्दै महत्वको साथ जनयुद्ध दिवस मनाईनु पर्ने भए पनि त्यसो गर्न नसक्नु सत्ताधारी नेकपाले ईतिहास विर्सनु हो । जनयुद्ध समाजमा विद्यमान सबैखाले शोषण, दमन, अत्याचार, अनाचार, व्यभिचार, राष्ट्रघातका विरुद्ध, वैज्ञानिक समाजवाद– साम्यवाद निर्माणका लागि आरम्भ भएको महान् लडाइँ भएकाले जनयुद्धलाई विर्सनु आफु र आफ्नो कर्तब्यलाई विर्सनु हो । महान् जनयुद्धलाई पूरै विघटन गरेर जनयुद्ध दिवसलाई नै विर्सनु स्वय नेताहरुको लागी पनि राम्रो पक्ष होईन ।

विद्रोही नेकपाले पनि जनयुद्ध दिवसलाई धुमधामका साथ मनाउन नसक्नु उसको पनि कमजोरी हो । नेकपाले मालेमावाद र जनयुद्धको असली उत्तराधिकारीका रूपमा आफूलाई निरन्तर अघि बढाइरहेको कुरा गरीरहदा जनयुद्ध दिवस विद्रोही नेकपाले पनि मनाउन नसकेको अबश्था हो ।

२०५२ साल फगुन १ गतेबाट आरम्भ भएको महान् जनयुद्धलाई कसैले कम आकलन गर्न मिल्दैन । जनयुद्ध दिवसको महत्व बुझेर यो दिवसलाई ऐतिहासिक रुपमा लिन जरुरी छ । जनयुद्ध दिवसको महत्व बुझ्न आवश्यक छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन