"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शन

Khabar Raftar

माघ१९,काठमाडौँ । स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी सङ्घ नेपाल कमर्स क्याम्पस ईकाइ समितिले स्ववियु निर्वाचनको माग गरेर प्रदर्शन गरेको हो।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्रिभुवन बिश्वबिध्यालयका आङ्गिक क्याम्पसहरुहरुमा एक दशकभन्दा पनि बढी समय बितिसक्दा पनि निर्वाचन हुन सकेको छैन। प्रदर्शनमा संलग्न विद्यार्थी नेताहरूले त्रिभुवन बिश्वबिध्यालयका अधिकारीसंग सर्वपक्षीय छलफल गरेर तुरुन्तै निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन चुनाव नगर्दा सीमित स्वार्थ समूहलाई फाइदा भए पनि वास्तविक विद्यार्थीका अजेन्डा ओझेलमा परेको नेपाल विद्यार्थी सङ्घका नेता रवीन्द्र रोकायले बताए।

कुनै पनि बहानामा अझ पनि चुनाव हुने वातावरण तयार नगरिए नेपाल विद्यार्थी सङ्घले थप आन्दोलनका कार्यक्रम घोषण गर्ने बताएको छ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ