"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भोलिदेखि धनगढीको एसटिएस सिनेमाहल खुल्ने

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

माघ २९,धनगढी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको धनगढीको एसटिएस सिनेमा हल खुल्ने भएको छ। मंगलबारदेखि देशभरी बन्द भएका सिनेमा हल खुल्ने भएपछि धनगढी र महेन्द्रनगरका हलहरु खुल्ने भएका हुन्। कोरोना महामारीका कारण सरकारले ३ माघबाट सिनेमा हल बन्द गरेको थियो।

हाल स्वास्थ मापदण्ड अपनाई सिनेमाहल खुला गर्न अनुमति पाएपछि खोपकार्ड हेरेर दर्शकलाई प्रवेश गराइने एसटिएस सिनेमा हल धनगढीका म्यानेजर योगेन्द्र नायकले बताए। उनका अनुसार भोलि नेपाली चलचित्र चपली हाइट र पर्सीबाट साउथ इन्डियन चलचित्र खेलाडी लाग्ने भएको छ।

भर्खरै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र