"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अनाहकमा पार्टी कार्यकर्तलाई गिरफ्तारगर्री ३ बुँदे सहमतिको उलङ्घन नगर्न सरकारलाइ नेकपा कैलालीको आग्रह

No data was found

Khabar Raftar

पुस्पा साउद ÷ माघ २८ धनगढी
नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला समितिले राजनीतिक पूर्वाग्रहका कारण अनाहकमा सरकारको सुरक्षा प्रशासन द्धारा गिरफ्तार गरिएका नेकापा कैलाली जिल्ला समितिका सदस्य तथा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य पहल पुनलाई येथा सिघ्र रीहा गर्न र धर पकड़को आतंक नफैलाउन, सरकार र नेकपा (बिप्लव) बिच भएको ३ बुँदे सहमतिको उलङ्घन नगर्न राज्य प्रशासनलाई आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला समितिले बिहीबार जरिगरेको प्रेस विज्ञप्ति अनुसार भ्रष्टचार र अनियमितता गरेको आरोपमा केहि दिन पहिले कैलालीको भजनी सब डिभिजन बन कार्यालयका अधिकृत बिश्व राज पण्डितलाई जनताले कालोमोसो दली जनकारवाही गरेको घटनालाई लिएर कांग्रेस निकट कर्मचारी सङ्गठनले नेकपा बिरुद्ध प्रहरी प्रशासन माथी दबाब दिएर प्रहरीले नेकपा कैलालीका जिल्ला स्तरिय नेता कार्यकर्ताहरुलाइ खान तलासी गर्ने र गिरफ्तार गरेर आतङ्कित पार्ने काम गरेको हुँदा यस्तो प्रकारको राज्यको गलत रवैयाको घोर निंदा गर्दै यस्तो धरपकडको आतंक मच्चाउँदै गए नेकपा पनि सशक्त आन्दोलनमा जान बाध्य हुने प्रेस विज्ञप्तीमा सरकारलाई चेतावनी                  दिईएको छ् ।

प्रेश विज्ञप्तिमा भनिएको छ –जनताको कर पसिनामा जागिर खाने अनि उल्टै आफ्नो गलत कर्तुतहरुलाई ढाकछोप गर्न हाम्रो पार्टी माथि चन्दाको आरोप थोपर्ने संसदीय राजनीतिको आवरणले ढाकिएका केही भ्रष्ट कर्मचारी र सामुदायिक वनको नाममा जनताको प्राकृतिक सम्पत्ति माथि ब्रमलुट मच्चाउने भ्रष्ट वन पदाधिकारीलाई वैज्ञानिक समाजवादको महान लक्ष्य बोकेको हाम्रो पार्टीसंग तथ्य सहित खुला बहसमा आउन चुनौती सहित यहीँ प्रकारको पार्टी बिरोधी गतिविधि रहेमा यसको उचित जवाफ दिने चेतावनी पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।

साथै राजनीतिक पूर्वाग्रहका कारण गिरफ्तार गरिएका कमरेड पहल पुनलाई यथासिघ्र रिहाइ गर्न र थप धरपकडको आतंक नफैलाउन, सरकार र हाम्रो पार्टीका बीचमा भयको ३ बुदे सहमतीको उलंघन नगर्न राज्य प्रशासनलाई आग्रह सहित यसलाई बेवास्ता गरिएमा पार्टी ससक्त आन्दोलनमा जान बाध्य हुने कुराको जानकारी पनि गराउदछौ, प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत