"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाईते

Khabar Raftar

माघ २८ कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन । कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तरगत भाँसीको वेरियल चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटना हुँदा तीन जना घाइते भएका हुन । दुर्घटनामा प्रविन चौधरी, नविन चौधरी र नरेश जोशी घार्यते भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर गइरहेको म २ प ५१०९ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०२०८ प ४६६४ नम्बरको मोटरसाइकले ठक्कर दिएको कञ्चनपुर प्रहरीले जानकारी गराएको हो । घाइतेहरुको अवस्था सामान्य रहेको र महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकललाइ प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जानकारी गराएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु
बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा
सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ
बाजुरामा आयोडिनयुक्त नुनको अभाब
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ
तिन लाख ७२ हजार ४ सय ४०रुपैया मूल्य बराबरको अबैध समान बरामद
धनगढीबाट ७ जना जुवाडे पक्राउ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

janaki gapa

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

eab7f279-5fb7-429c-90c3-f74ff7d547ff

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

222-1

बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा

447900941_451502587663183_4059708328582411832_n

सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ

nun-bajura-photo

बाजुरामा आयोडिनयुक्त नुनको अभाब

Karan-Pariyar

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

pakrau

बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ