"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गहराइयाँ, सम्बन्धमा जेलिएको कथा

No data was found

Khabar Raftar

‘आई डोन्ट लाइक बिइङ एट होम‘ आई फिल सो स्टक’ अनन्त समुद्रको शून्यतर्फ हेर्दै अलिशाले जेनसँग भन्छिन् ।

पहिलो दृश्यबाट नै फिल्म सम्बन्धको भ्रमबाट गुज्रिन्छ । यसअघि फिल्म ‘कपूर एण्ड सन्स’मा शकुन बत्राले प्रेम, भिडन्त, पीडा, सीमा पर्खालबीचको लगावलाई उत्कृष्ट ढंगले देखाइसकेका छन् ।
ठीक यसैगरी फिल्म ‘गहराइयाँ’ले पनि सम्बन्धको कुरा गर्छ । सम्बन्धबीच प्रेम, घृणा, सत्य, झुट र लोभको कुरा गर्छ ।

यो फिल्म एक रिलेसनसिप ड्रामा हो, जो जटिल सम्बन्ध र जीवनको मार्गलाई नियन्त्रण राख्नका लागि गहिराइमा डुबेको छ । फिल्मले निर्णय लिने र त्यसको परिणामको बारेमा कुरा गर्छ । फिल्मले भावनात्मक रुपले तपाईंलाई जोडिराख्छ । भलै मध्यतिर केही सुस्त लागेपनि ।
कस्तो छ कथा ?
अलिशा (दीपिका पादुकोण) र करण (धैर्य करवा) बितेको ६ वर्षदेखि सम्बन्धमा छन् । उनीहरु एकसाथ बस्ने पनि गर्छन् । तर उनीहरुको जीवन भने फरक–फरक ट्र्याकमा हिंडिरहेको छ । एकसाथ बसेर पनि दुवैबीच एउटा दूरी छ । केही करिअरका लागि, केही संवादका लागि । यसैबीच प्रवेश हुन्छ अलिशाकी आफन्त टिया खन्ना
(अनन्या पाण्डे)को । जो केही हप्ताका लागि आफ्नो हुनेवाला पति जेन
(सिद्धान्त चतुर्वेदी)सँग अमेरिकाबाट भारत आएकी छन् । टियाको आमन्त्रणमा उनीहरु चार जना महाराष्ट्र राज्यको एक सहर अलिबागमा बस्छन् । तर यही बसाइमा उनीहरुको जीवनले नयाँ मोड लिन्छ ।
अलिशा र जेन भावनात्मक रुपले एकअर्कासँग नजिकिएको महसुस गर्छन् । दुवैको अतीतको कथाले उनीहरुलाई नजिक ल्याउँछ । सबै सीमा र सर्तहरु नाघेर उनीहरु एकअर्कासँग बाँधिन्छन् । तर न त जिन्दगी यति सजिलो हुन्छ, न सम्बन्धहरुको गाँठो त्यति सहजै फुत्कने खालका । व्यक्तिगत र व्यावसायिक जीवनमा एकअर्कासँग जोडिंदै र जुध्दै यी चार पात्र कस्तो परिस्थितिबाट गुज्रन्छन् ? कथा यही उतारचढावमा अगाडि बढ्छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत