"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा ८६ हजार भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाईयो

No data was found

Khabar Raftar

माघ २७ कञ्चनपुर । कञ्चनपुरमा ८६ हजार भेडा र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। पिपिआरबाट जोगाउन कञ्चनपुरका नौवटै स्थानीय तहका किसानले पालेका बाख्रा र भेडालाई पिपिआर रोगविरुद्धमा खोप लगाइएको हो।

No data was found

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालु आर्थिक वर्ष २०८÷७९ को दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्धमा खोप लगाइएको हो।

भीमदत्त नगरपालिकामा ११ हजार ५ सय, बेदकोट नगरपालिकामा ११ हजार ५ सय, दोधाराचाँदनी नगरपालिकामा ११ हजार ५ सय, कृष्णपुर नगरपालिकामा १० हजार, पुनर्वास नगरपालिकामा १० हजार ५ सय, बेलौरी नगरपालिकामा ८ हजार, शुक्लाफाँटा नगरपालिकामा ११ हजार ५ सय, लालझाडी गाँउपालिकामा ८ हजार र बेलडाँडी गाँउपालिकामा ५ हजार भेडा बाख्रामा खोप लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिए।

‘चालु आर्थिक वर्षमा ९० हजार भेडा बाख्रालाई पिपिआर खोप लगाउने लक्ष्य रहेको बताउदै उनले ‘दोस्रो चौमासिकमै ८६ हजार भेडा बाख्रालाई खोप लगाइसकेको बताए । उनले अभियान निरन्तर जारी रहने बताउदै एक पटक खोप लगाइसके पछि तीन वर्षका लागि ढुक्क हुने बताउनु भयो । खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताउदै उनले पिपिआर बाख्रा र भेडामा लाग्ने एक प्रकारको हैजा महामारी रोग भएको जानकारी गराए

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ