"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘गहराइयाँ’मा बोल्ड दृश्य दिन दीपिकाले रणवीरसँग अनुमति लिएकी थिइन्

No data was found

Khabar Raftar

माघ २७ काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ चलचित्र ‘गहराइयाँ’को प्रचार प्रसारमा व्यस्त छिन् । यो चलचित्र बिहीबारबाट अमेजन प्राइममा प्रिमियिर हुँदैछ । चलचित्रमा दीपिकाले करिअरकै सबैभन्दा बोल्ड दृश्य दिएकी छन् । चलचित्रमा उनका थुप्रै चुम्बन र बेड सिनका दृश्यहरु हेर्न सकिन्छ ।

दीपिकाले आखिर यो चलचित्रमा बोल्ड दृश्य दिनका लागि उनका श्रीमान् एवं अभिनेता रणवीर सिंहसँग अनुमति लिइन् कि लिइनन् होला ? अहिले आमदर्शकले यो विषयमा पनि चासो राखेका छन् ।
भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै दीपिकाले यो कुरालाई अस्वीकार गरेकी छन् । दीपिकाले भनिन्, ‘यदि हामी यो कुरामा प्रतिक्रिया मात्र पनि दिइरहेका छौं भने त्यो बेबकूफी काम हो । यो हामी सबैका लागि महत्वपूर्ण कुरा हो

। म कसैको पनि प्रतिक्रिया पढ्दिनँ । मलाई लाग्छ कि रणवीर पनि प्रतिक्रिया पढ्दैनन् । रणवीरलाई मप्रति गर्व छ । उनलाई हामीले बनाएको यो चलचित्र प्रति गर्व लागेको छ । उनलाई मेरो अभिनय प्रति पनि गर्व छ ।’
रोमान्टिक कथामा बनेको यो चलचित्रमा दीपिका, सिद्धान्त चर्तुवेदी, अनन्या पाण्डे, धैर्य करवा, रजत कपूर, नसीरुद्दिन शाहको मुख्य भूमिका छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत