"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय भूमि आयोग कञ्चनपुरको कार्यालय उद्घाटन

No data was found

Khabar Raftar

माघ २५ कञ्चनपुर । राष्ट्रिय भूमि आयोग कञ्चनपुरको कार्यालय उद्घाटन गरीएको छ । आयोगले मंगलबार कार्यालयको उद्घाटन गरेको हो । आयोगका अध्यक्ष देबेन्द्र ढुङ्गानाले कार्यालयको उद्घाटन पछि मंगलबार देखि आयोगले काम सुरु गरेको जानकारी गराउदै यस भन्दा अगाडीकोे आयोगले संकलन गरेका आवेदन रुजु गर्ने र छुटेका ब्यक्तिहरुको फेरि आवेदन संकलन गर्ने गरी काम सुरु गरिएको बताउनु भयो ।
यस अघि एमाले कञ्चनपुरका सह इन्चार्ज कमला बोहराको नेतृत्वमा रहेको आयोग विघटन गरिए पछि एक महिना अघि मात्रै गठन गरिएको आयोगका अध्यक्ष नेकपा माओवादी केन्द्रका नेता ढुङ्गानाले आयोगले कार्यालय स्थापना गरी व्यवस्थित रुपमा आयोगको कामकाज सुरु गर्न लागेको जानकारी गराए । कार्यालय स्थापना पछि निस्सा बाँडिएको स्थानीय तहमा जग्गा रेखाङ्कन सुरु गरिने अध्यक्ष ढुङ्गानाले बताउनु भयो ।

‘निवेदन सकंलन भई स्थानीय तहले निस्सा वितरण गरेको ठाउँमा जग्गा रेखाङ्कन सुरु गरिने बताउदै उनले ‘पहिलो चरणमा सम्झौता भएका स्थानीय तहमा मात्रै काम गरिने बताउनु भयो । यस अघिको आयोगले संकलन गरेको लगतमा धेरै जना छुटेको बताउदै उनले छुटेकाहरुको लगत संकलन पनि गरिने बताउनु भयो । आयोगमा आएका गुनासोका आधारमा पनि पुनः निवेदन संकलन कार्य अघि बढाउन लागिएको उनले बताए ।

तत्कालिन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको आयोगले कञ्चनपुरमा बोहराको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिएको थियो ।
परमादेशबाट बनेको देउवा नेतृत्वको बर्तमान सरकारले आयोग विघटन गरेपछि अहिले फेरी आयोग गठन गरिएको हो । आयोग को कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले भीमदत्त नगरका अध्यक्ष हिमाल चन्द, नेपाली काँग्रेसका नेता भीमराज भट्ट, नेकपा समाजबादीका रविन्द्र कुवँर, सहायक जिल्ला अधिकारी अशोक भण्डारी लगायतले आ आफ्ना विचारहरु राखेका थिए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत