"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते

Khabar Raftar

माघ २५ धनगढी । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनाघाडी चोकमा बझाङ जाँदै गरेको सुपप्र ०१००१ ख २१८६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से २ प ५४०८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३९ वर्षीय पदम खत्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । खत्रीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस सहित चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सञ्जय महरलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया
सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु
बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा
सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ
बाजुरामा आयोडिनयुक्त नुनको अभाब
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ
तिन लाख ७२ हजार ४ सय ४०रुपैया मूल्य बराबरको अबैध समान बरामद

धेरै कमेन्ट गरिएको

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

janaki gapa

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

eab7f279-5fb7-429c-90c3-f74ff7d547ff

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

222-1

बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा

447900941_451502587663183_4059708328582411832_n

सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ

nun-bajura-photo

बाजुरामा आयोडिनयुक्त नुनको अभाब

Karan-Pariyar

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई