"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिमपातका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा सञ्चालन भएन

No data was found

Khabar Raftar

माघ २५ धनगढी, बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा सञ्चालन हुन नसक्दा बझाङवासी संकटमा परेका छन् । हिमपातका कारण विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत समस्या आएपछि विद्युत र टेलिफोन सेवा एकै पटक अवरुद्ध भएका हुन् ।

No data was found

डडेल्धुरा, बैतडी हुँदै ल्याइएको राष्ट्रिय प्रसारण लाइनमा हिमपातका कारण ठाउँठाउँमा रुख भाँच्चिनुका साथै पोलसमेत ढलेपछि जिल्लामा विद्युत सेवा बन्द भएको छ ।

विद्युत सेवा बन्द भएपछि त्यसको प्रत्यक्ष असर टेलिफोन सेवामा परेको छ । जयपृथ्वी राजमार्ग हुँदै ल्याएको विद्युतको राष्ट्रिय प्रसारण लाइनको दैलेख श्रीभावर, विजयपुर र अनारखोलीमा पोल ढलेकाले मर्मत कार्य भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका प्रमुख हरेन्द्र यादवले बताए ।

पोल गाड्ने र लाइन मर्मत गर्ने काम भइरहेकाले अझै दुई(तीन दिन लाग्नेसमेत उनको भनाइ छ । सदरमुकाम चैनपुरस्थित नेपाल टेलिकमको रिपिटर टावर चार्जको अभावले बन्द भएको छ ।

मौसम सफा नभएका कारण टेलिकमका टावरमा सोलारले समेत काम गर्न छाडेकाले घाम लागेका बेला टेलिफोन आउने र घाम अस्ताउनेबित्तिकै टावर जाने समस्या आएको नेपाल टेलिकम बझाङका निमित्त प्रमुख बमबहादुर सिंहले बताए ।

जिल्लाभर रहेका झन्डै दुई दर्जनभन्दा बढी टावर सौर्य ऊर्जामा निर्भर छन् । लगातार घाम नलागेको खण्डमा टेलिफोन सेवा वर्षेनि अवरुद्ध हुँदै आएको भएपनि यसको भरपर्दो वैकल्पिक व्यवस्था गर्न नसक्दा स्थानीयले अनावश्यक हैरानी बेहोर्नुपरेको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ