"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराबाट १० किलो चरेश सहित एक जना पक्राउ

Khabar Raftar

१० किलो चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ लमगाउँ बस्ने ४० वर्षीय हर्कबहादुर रावतलाइ १० किलो चरेश सहित प्रहरीले पक्राउ गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ५ डोगडी बजारमा से १ ज ६०९ नम्बरको जिपलाई चेक जाँच गर्दा त्यसमा सवार रावतबाट उक्त परिणम्मा लागु पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने
कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु
अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत
लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ
गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च
अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल
अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना
कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो
कैलालीमा ७९ हजार मेट्रिक टन बढी आलु उत्पादन
बझाङको जयपृथ्वी नगरपालीकाद्वारा बाख्रा किन्न र खोर निर्माण गर्न ३२ लाख वितरण

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cm office1622205403

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

beruji

कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु

1111_1

अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत

pakrau-1

लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

godawari-swasthyakarmi

गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च

2_0

अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

cropped-cropped-khabar-raftar-2.png

अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना

kailari

कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो