"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मलेशियामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

No data was found

Khabar Raftar

माघ २४ कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशिया गएका एक जना नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

No data was found

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुवाहाका २५ बर्षिय राजेन्द्र बहादुर चौधरीको मृत्यु भएको हो । मलेशियाको जोहार बारुमा काम गर्दै आएका चौधरीको मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा भएर मृत्यु भएको हो । उनको शव मलेशियाको जोहार बारुस्थित अस्पतालमा राखिएको बताइएको छ ।

काकाको छोराको विवाहका लागि केही दिनमै घर आउँदै छु भन्ने सन्देश दिएका अविवाहित चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बारुमा ६ वर्षदेखि कार्यरत भएको पारीबारीक स्रोतले बताएको छ । घर आउनलाई केही सामान समेत किनेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको छिमेकी बुद्धिराम चौधरीले
बताए । फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेको बताउदै उनले परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमा डुबैको बताए ।
उनको शव नेपाल ल्याउन काममा मलेशिया पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र नेपाली दूतावासमा पहल भइरहेको चौधरीले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ