"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सेती अस्पतालमा थप २२ जनामा कोरोना पुष्टि

Khabar Raftar

माघ २४ धनगढी  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पछिल्लो २४ घण्टामा ८१ नमुना परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा पाँचजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २२ जना संक्रमित विरामी उपचाररत छ ।

ती मध्ये सात जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

भर्खरै

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड
क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित
पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या
संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार
कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ
वरिष्ठ कलाकार बोगटीको निधन
संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो
जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने
कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै
कारागारमा सल्फास खाएर मृत्यु भएका दीपकको प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा

धेरै कमेन्ट गरिएको

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

samman-1

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khanepani-problem-1726717327

पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या

ganesh-nepali--1024x493

संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार

pakrau-1

कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ

dal-b-bogati-1

वरिष्ठ कलाकार बोगटीको निधन

FB_IMG_1726712182552

संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो

459463359_3920228938246470_888492081428447219_n

जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने