"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गौशालामा गाई मर्न थाले पछि बाताबरण दुर्गन्धित बन्दै

No data was found

Khabar Raftar

भरत दास,माघ २३ अत्तरीया । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ०३ मा रहेको राधाकृष्ण गौशालामा चिसोले दिनहुँ गाइ मर्न थाले पछि बाताबरण दुर्गन्धित बन्दै गएृको छ ।
गौशाालामा राखिएका गाई गोरुहरु दैनिक मर्न थाल्े पछि र मरेका गाईहरुको ब्याबश्थापन हुन नसक्दा बाताबरण दुर्गन्धित बन्दै गएको हो । हिन्दु धर्ममा गाईलाई लक्ष्मिको रूपमा लिने गरिएको भए पनि गाईलाई शित छल्ने छाना र दाना पानीको ब्याबश्था नहुँदा दिनहुँ गाई मर्न थालेका हुन ।र्
यसरी चिसो र खान नपाएर गाईहरु मर्न थाले पनि कसैको ध्याने त्यतातिर जान सकेको छैन । नेपालको राष्ट्रिय जनावर गाईर्को सुरक्षा हुन नसक्दा नेपालबाट गाई लोप हुने अबश्थामा पुगेको छ ।

राधाकृष्ण गौसालामा दैनिकी जसो गाई मरिरहेको भए पनि सरोकार वाला निकाय र स्थानीय बासी भने मौन रहेका छ्न । गोदावरी नगरपालिका वडा नम्बर ०३ दक्षिण कटानमा बिगत २ वर्ष देखि गौशाला संचालनमा ल्याएको भए पनि उचित ब्याबश्था हुन नसक्दा गाईहरु मर्न थालेका हुन । गोदावरी नगरपालिका वडा नम्बर ०३ दक्षिण कटान राधाकृष्ण गौशाला नजिक ठेला गाडामा पसल संचालन गर्दै आएकी शारदा ओझाले गाइहरु मरेर बाताबरण दुषित बन्दै गएकाले त्यस ठाउँमा बस्न नसकिने अबश्था रहेको बताईन । कैलाली र कंञ्चनपुर जोड्ने झोलुङगे पुल निर्माण भए पछि मानिसको भिडहुने उक्त क्षेत्रमा अहिले गाईहरु मर्नथाले पछि बाताबरण दुर्गन्धित भएकाले मानिसहरुको आवत जावत समेत कम हुदै गएको उनले बताईन ।
त्यसैगरी स्थानिय रेखा कामीले गाइहरुलाइ यहाँ थुनेर मार्नको लागि राखेको बताउदै पानी र खाने चाराको समेत ब्याबश्था नहुदा र शित छल्ने छाना नहुँदा चिसोमा गाइहरु कठ्याङरियर मर्नथालेको बताईन ।
उनले गाई मर्नुमा व्यवस्थापन समितिको कमजोरी भएको बताईन । गौशाला नजिकै घर भएका शिबराज जोशीले केही मानिसहरूले गौशालामा भएका सामान समेत लगेर गएको बताए । उनले राधाकुष्ण गौशाला गौशाला नभई गाई मार्ने बधशाला भएको बताए । उनले बजेट हुन्जेल पचाउन गौशालाको नाटक रचेको बताउदै त्यस पछि कसैले वास्ता नगरेको वताए । गौशालाम गाई मर्नथालेको विषयमा गोदावरी नगरपालिका वडा नम्बर ०३ का अध्यक्ष मोहन खत्रीलाई बुझ्दा उनले वडा कार्यालयले मात्र केही गर्न नसक्ने बताए ।

स्थानीयको पनि चासो हुनु पर्ने बताउदै उनले युवाहारुले यस बिषयमा खासै चासो नदेखाएको वताए । उनले राधाकृष्ण गौशाला व्यवस्थापन समिति पनि सक्रिय नरहेको बताउदै धेरै बजेट दिन नसके पनि वडा कार्यालयबाट केहि रकम छुट्याएको बताए । उनले समिति निष्कृय भएकाले कसलाई दिने भन्ने अन्यौलता छाएको बताए ।
उनले २०७६ सालमा संञ्चालन भएको राधाकृष्ण गौशालालाई गोदावरी नगरपालिका बाट ४ लाख रकम बिनियोजन गरेको जानकारी गराए । उनले एक अर्कालाइ आरोप प्रत्यारोप गर्नु भन्दा स्थानीय बुद्धिजीवी युवाहरू, संघ संस्था, सरोकारवाला निकाए, स्थानीय सरकार, प्रदेश सरकार र केद्र सरकार मिलेर एउटा दिगो योजना बनाउन आवश्यक रहेको बताए ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु