"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामाजिक क्रान्तिको आवश्यकता

No data was found

Khabar Raftar

संवैधानिक रुपमा गैरकानूनी मानिय पनि सामाजिक रुपमा अझै भयावह रुप लिदै आएको जातीय विभेदको अन्त्य सामाजिक क्रान्तिको माध्यमबाट हुन जरुरी छ । सामाजिक रुपमा सबैले बुझ्ने गरी बर्षौ देखि मानब मष्तिष्कमा जकडिदै आएको विचारको अन्त्य गरी समाज प्रति, मानव प्रति सकारात्मक सोचको विकास गर्नुनै सामाजिक क्रान्ति भएकाले सबैले त्यसका लागि लाग्न आवश्यक छ । मान्छे सबै एउटै भएकोले जातिय विभेद बनावटी नाटक मात्र भएको पुष्टि गर्न सामाजिक क्षेत्रमा जसले जातीय विभेदको विर्जारोपण ग¥यो, प्रसय दियो त्यसैले अगाडी बढेर जातीय विभेद केही होइन, अपराध हो कोही छूत र अछूत हुदैन भन्ने सन्देश दिने हो भने छिटो परिवर्तन आउन सक्छ । दलित र गैर दलित विच हुँदै आएको जातिय विभेद हटाउन सामाजिक क्रान्तिले टेवा पु¥याउने अभियान सुरु गर्न आवश्यक छ । सबैको रितिसंस्कार एउटै भएकाले पनि कोही सानो र ठूलो नहुने स्पष्टै छ । दलित भित्रैको जातिय विभेद पनि सामाजिक क्रान्तिकै माध्यामबाट अन्त गर्न सकिने भएकाले सबैले सकारात्मक सोचका साथ लाग्न जरुरी छ । समाजमा विध्यमान जातिय विभेदको अन्त्य बाहुन क्षेत्रिहरुलाई सरापेर गाली गरेर हुदैन भन्ने कुराको विकास हुन जरुरी छ । यसको अन्त्यका लागी बाहुन क्षेत्रिहरुलाई साथमा लगेर अगाडी बढ्नुका साथै सबैको सहयोगले अगाडी बढन सकिन्छ । सामाजिक क्रान्तिको माध्यामबाट दलित भित्रको विभेदको पनि सहजै अन्त्य गर्न सकिन्छ । त्यस पछि बाहुन क्षेत्रिले गर्ने विभेदको अन्त्य हुने भएकाले सबैले एक जुट भएर दलित दलित भित्रको जातिय विभेदको अन्त्यका लागी एक ठाउँमा आएर क्रान्ति गर्न आवश्यक छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत