"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्तरजातिय विभेदले उब्जायको प्रश्न ?

No data was found

Khabar Raftar

विभेद विभेद नै हो । चाहे त्यो गैरदलितले दलित समुदायलाई गरोस, या दलितले दलितलाई गरोस । विभेदको एउटै पीडा हुन्छ । बाहुन क्षेत्रिहरुले गर्ने जातियबिभेदको पीडा बढी र दलित भित्रकै अर्का दलितले गर्ने आन्तरीक विभेदको पीडा कम हुन्छ भन्ने हुदैन । त्यसैले यसको अन्त्य सबै भन्दा पहिले दलित समुदाय भित्रैबाट हुन जरुरी छ ।

दलित दलित बिचको जातियबिभेदको अन्त नहँुदा सम्म जातियबिभेद हटाउने कुरा कोरा सपना जस्तै हो । राज्यले संविधानबाटै जातिय विभेदको अन्त्य गरिसकेको छ । कानून बनाएर दण्ड सजाएको ब्याबश्था गरी सकेको छ । तर पनि जातिय विभेद मौलाउदै गएको छ । दैनिक रुपमा जातिय विभेदको पीडा सहनेहरुको संख्या बढ्दै गएको छ ।

सबै भन्दा पहिले यसको अन्त्यका लागी दलित भित्रैको आन्तरीक विभेदको अन्त्य गर्न आवश्यक छ । जब सम्म कामीको छोराले दमाईकी छोरी विहे गरेर घरमा ल्याउदा परिवारले स्विकारर्न सक्दैन तब सम्म जातिय विभेदको सपना देखेर बाहुन क्षेत्रीहरुसंग मात्र कुर्लेर केही हुनेवाला छैन । फुटाउ र राजगरको सिद्धान्त अनुसार सामन्तहरुले दलित भित्रै थुप्रै समुदाय बनायर एकले छोएको अर्को लाई नचल्ने संकार जो बनाएको छ त्यसलाई नभत्काए सम्म विभेदको अन्त्य हुन सक्दैन ।

ब्राहमण क्षेत्री बिरुद्ध जातिय संघर्ष गर्न तयार हुने दलितहरु आफु बिचको बिभेद हटाउन नलडे सम्म जातिय विभेदको सपना देख्नु केवल सपना मात्र हो । दमाईले बादीलाई सुनारले दमाईलाई गर्ने बिभेद हटाउन नसके विभेद अन्त्यको कुरा गर्नु ब्यर्थ हो । जातियबिभेदको साच्चिकै अन्तय चाहेको हो भने दलित दलित बिचको बिभेदको अन्त्य हुन जरुरी छ । त्यसपछि अन्य समुदायसंग बिभेद बिरुद्ध लडाई लडन सकिन्छ । जातिय बिभेदको अनत्य गर्नु छ भने पहिले आन्तरीक बिभेद हटाउन जरुरी छ । अन्तरजातिय विभेदले उब्जायको प्रश्नको अन्त्य गर्न आवश्यक छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन