"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिकाद्वारा छ महिनामै लक्ष्य भन्दा आधा राजस्व संकलन

No data was found

Khabar Raftar

माघ २१ धनगढी । गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा लक्ष्य भन्दा आधा राजस्व संकलन गरेको छ ।
नगरपालिकाले पुष २० गते सम्म ८ करोड २५ लाख ८ हजार १ सय ३ राजस्व संकलन गरेको हो । नगरपालिकाले आर्थिक बर्षमा १६ करोड ४५ लाख ४२ हजार ५ सय राजस्व उठाउने लक्ष्य लिएको छ ।
सबै भन्दा बढी घर जग्गा रजिस्ट्रेशन दस्तुर बाट ३ करोड ५५ लाख राजस्व संकलन भएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेश प्रसाद जोशीले जानकारी गराउनु भयो ।
शाखा प्रमुख जोशीले मालपोत कार्यालयबाट नगरपालिकालाई प्राप्त हुने राजस्व भएको जानकारी गराउदै अन्य सेवा शुल्क तथा बिक्रीबाट १ करोड ८७ लाख ९६ हजार ३ सय ९५ राजस्व उठेको शाखा प्रमुख जोशीले जानकारी गराए ।
त्यसैगरी सम्पती करबाट २३ लाख ८४ हजार ७ सय २१, भुमीकरबाट ४९ लाख ५८ हजार २ सय ४८ , अन्य करबाट ५७ लाख २० हजार ३ सय ८० राजस्व संकलन गरिएको उनले जानकारी गराए ।
त्यस्तैगरी पार्किङ शुल्कबाट १८ लाख ८५ हजार ५ सय , सिफारिस दस्तुरबाट ३२ लाख १७ हजार ८ सय ६८ ,घर जग्गा बहाल करबाट १९ लाख ७७ हजार ४ सय ८३ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख जोशीले जानकारी गराए ।
उनले चालु आर्थिक बर्षको ६ महिनामा राजस्व संकलन सन्तोषजनक रहेको जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत